Skip to Content

न्यौपाने डेन्टल क्लिनिकमा आधुनिक दन्त सेवा उपलब्ध !!

May 3, 2026 by
Neupane Dental Clinic
| No comments yet

हामी कहाँ दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको आधुनिक प्रविधि प्रयोग गरी अनुभवी दन्त चिकित्सकद्वारा उपचार सेवा प्रदान गरिन्छ। बिरामीको सुरक्षा, सन्तुष्टि र गुणस्तरीय उपचारलाई उच्च प्राथमिकता दिँदै हामी विश्वसनीय सेवा दिन प्रतिबद्ध छौं।

हाम्रा सेवाहरू | Our Services:

✔ दाँत जाँच तथा परामर्श (Dental Checkup & Consultation)

✔ दाँत सफा (Scaling & Polishing)

✔ दाँत भर्ने (Filling)

✔ दाँत झिक्ने (Extraction)

✔ जरा उपचार (Root Canal Treatment - RCT)

✔ क्याप / क्राउन (Cap / Crown)

✔ ब्रिज (Dental Bridge)

✔ आंशिक/पूरा डेन्चर (Partial / Full Denture)

✔ बाङ्गो दाँत मिलाउने (Braces / Orthodontic Treatment)

✔ बच्चाहरूको दाँत उपचार (Pediatric Dentistry)

✔ गिजा रोग उपचार (Gum Treatment)

✔ दाँत चम्काउने (Teeth Whitening)

✔ मुखको दुर्गन्ध उपचार (Bad Breath Treatment)

✔ दाँतको सजावट (Cosmetic Dentistry)

✔ आपतकालीन दन्त सेवा (Emergency Dental Care) पनि यहाँ प्रदान गरिन्छ।

स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि हामी तपाईंलाई सुरक्षित, प्रभावकारी र किफायती उपचार सेवा प्रदान गर्न सधैं तयार छौं।

स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आजै न्यौपाने डेन्टल क्लिनिकमा सम्पर्क गर्नुहोस्।

📍 तिलोत्तमा–०३, डाइभर्टोल, रुपन्देही

📞 ९८६६५७८९६९

in News
Neupane Dental Clinic May 3, 2026
Share this post
Archive
Sign in to leave a comment